बागमती खेलकुद विकास परिषद्को सदस्य सचिवमा दिपक लामा नियुक्त
काठमाडौँ। बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद् बागमतीको रिक्त सदस्य सचिव पदमा नुवाकोटका दिपक लामालाई नियुक्त गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उसु खेलाडी लामालाई सदस्य सचिवमा नियुक्त...