मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले करारमा माग्यो कर्मचारी
काठमाडौँ । मधेश प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले करारमा नवौंदेखि चौथो तहसम्मका कर्मचारी मागेको छ। जनस्वास्थ्य प्रयोगशालाले आज एक सूचना जारी गर्दै कन्सलटेन्ट प्योथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्निसियन र...