राज्य शक्तिको स्रोत जनता : मुख्यमन्त्री कार्की
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनता मात्रै भएको बताएका छन् । प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस-२०७९ का अवसरमा आज यहाँ...