प्रदेश सरकार र निजी क्षेत्रले हातेमालो गर्न आवश्यक छ : मुख्यमन्त्री पोखरेल
बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यवसायलाई सुरक्षित बनाउन सरकार र निजी क्षेत्र हातेमालो गर्न आवश्यक रहेको बताएका छन् । उनले व्यवसायीलाई सरकारसँग हातेमोलो गरेर सुरक्षितरुपले व्यवसायलाई...