प्रदेश २ सरकारलाई समावेशी बनाउनुपर्ने रिटमा निवेदकतर्फको बहस सकियो
जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारलाई संविधान अनुसार समावेशी बनाउन माग गर्दै दायर गरिएको रिटमा निवेदक पक्षबाट बहस सकिएको छ । अधिवक्ता राजकुमार महासेठले प्रदेश सरकार समावेशी नभएको भन्दै...