प्रदेश निजामती सेवाका सात जना कर्मचारी अधिकृत सातौँमा बढुवा
काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका सात जना कर्मचारीलाई अधिकृत स्तर सातौँ तहमा बढुवा गरेको छ। बढुवा समितिको १०,...