एमाले प्रदेश पदाधिकारीको भेला काठमाडौँमा हुने
काठमाडौँ । नेकपा एमाले प्रदेश पदाधिकारीको भेला काठमाडौँमा हुने भएको छ। पुस १९ गते हुने भेलामा सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतको सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयले जनाएको छ...