विवादित लुम्बिनी प्रादेशिक अस्पताललाई औँल्याइएका बुँदाहरू सच्याउन पुनः ध्यानाकर्षण
काठमाडौँ । लुम्बिनी प्रदेश पूर्वाधार विकाश प्राधिकरणलाई योग्यताका आधारहरू सच्याउन निर्देशन दिइएको छ । ५ अर्ब रुपैयाँ लागतमा भवन निर्माणको लागि आह्वान गरेको ठेक्कामा स्पेसिफिकेसनमा नै सेटिङ भएको खुलासापछि एक...