प्रदेश प्रमुख मियाँले भने-‘सरकारी तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै बढाउनुपर्छ’
काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सरकारी तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै बढाउन आवश्यक रहेको बताएका छन् । अत्तरियाको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवस...