निमित्त प्रदेश प्रमुख सचिव महादेव पन्थ, ब्युतियो जबर्जस्ती रेटिएको सचिव पद
काठमाडौँ । सरकारले महादेव पन्थलाई कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिव नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार(हिजो) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशका निमित्त प्रदेश प्रमुख...