प्रदेश प्रमुख बाहिर हुँदा मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
जनकपुरधाम । मधेस प्रदेशका प्रदेश प्रमुख प्रदेशबाहिर हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले सत्ता साझेदार दलबीच सहमति भए पनि प्रदेश प्रमुख हरिशंकर मिश्र बाहिर हुँदा मन्त्रिपरिषद् विस्तार...