सर्वदलीय बैठकः प्रदेश प्रमुख नियुक्तिमा जुटेन राजनीतिक सहमति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका...