लुम्बिनी प्रदेश : प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी दरबन्दी अवधि थप
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी सङ्गठन संरचना र दरबन्दीको अवधि थप गरी २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ...