गण्डकी प्रदेश प्रहरी जित्यो आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि
काठमाडौँ । आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता-२०८१को उपाधि गण्डकी प्रदेश प्रहरीले हात पारेको छ । आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३-१ को सेटले पराजित गरी...