प्रदेश योजना आयोगका उपाध्यक्ष अधिकारीले लिए शपथ
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा डा. अधिकारीलाई पद तथा गोपनीयताको...