लुम्बिनी प्रदेश राजधानीमा प्रशासनिक भवन निर्माण तीव्र
देउखुरी । बिचमा छ तले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पूर्वीउत्तरतर्फ ९ वटा मन्त्रालयमा पाँच तले प्रशासनिक भवन एकै ठाउँमा धमाधम निर्माण भइरहेका छन् । दाङको राप्ती उपत्यकाको देउखुरीमा सुविधा...