माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै, प्रदेश रिपोर्टिङ जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठकमा प्रदेश संयोजकहरूले रिपोर्टिङ गर्दैछन । पहिलो दिन बाग्मती र उपत्यका विशेष कमिटीले रिपोर्टिङ गरेको भएपनि बाँकी प्रदेशको रिपोर्टिङ भने सोमबाट...