बागमतीमा प्रदेश सभा बैठक आज, विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य
काठमाडौँ । बागमती प्रदेशमा आज (आइतबार) प्रदेश सभाको बैठक बस्ने भएको छ। आइतबार अपराह्न ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। यस्तै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने...