अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री...