सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिद्वारा शपथग्रहण
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिले शपथग्रहण गरेका छन्। प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले आज एक कार्यक्रमकाबीच चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। चारै...