देउवाले भने-समानुपातिक निर्वाचन प्रणालीका कारण देशमा अस्थिरता आयो
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसकेको र त्यसले देशमा राजनीतिक अस्थिरता कायम रहेको बताएका छन्। धनगढीमा आयोजित नेपाली काँग्रेसको...