विपद्को समयमा सही सूचना प्रवाह गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले बाढी पहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आयोगले सङ्घ...