समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन
काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । आज साँझ बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले काठमाडौँका प्रशान्त अधिकारीको संयोजकत्वमा...