मुख्यमन्त्री थापाले भने-‘डेंगु सङ्क्रमितको उपचार प्रदेश सरकारले गर्छ’
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङ्क्रमितको उपचारले गर्ने बताएको छन् । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज उनले डेङ्गु सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने...