२६ फाल्गुन २०७९, शुक्रबार
‘तीन तहका सरकारबीच समन्वय भए प्रदेश सरकार सफल हुन्छ’
काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले तीन तहका सरकारबीच समन्वय गरेर अघि बढ्न सके सबै प्रदेश सरकार हरेक हिसाबले आत्मनिर्भर र सहजरूपमा चल्न सक्ने बताएका छन् । मुलुक...