विद्यालय नर्सका लागि न्यून आवेदन परेपछि बढाइयो एक साताको समय
काठमाडौँ । विद्यालय नर्स आवश्यकसम्बन्धी सार्वजनिक सूचना जारी गरेको अन्तिम समयसम्म पनि आवश्यक सङ्ख्यामा आवेदन नपरेपछि वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले दर्खास्तका लागि एक साता समय बढाएको छ । प्रदेश स्वास्थ्य...