लुम्बिनी सरकारले आँखाको नानी प्रत्यारोपण नि:शुल्क गर्ने
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले कर्निया (आँखाको नानी) प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले पहिलो पटक प्रदेशभर कर्नियाको उपचार नि:शुल्क गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष...