प्रदेश-१ को मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त
काठमाडौँ । प्रदेश नम्बर-१ को मुख्य न्यायाधिवक्ता पदमा गजेन्द्र आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । राजनीतिकशास्त्रमा...