कांग्रेस प्रदेश–१ दलको नेताका लागि तीनजनाको मनोनयन दर्ता
काठमाडौँ । थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शमशेर राई रहेका छन् । दलको नेतामा दाबी गर्दै...