प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, शपथ ग्रहण पनि आजै
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् । भीम...