प्रदेश १ का मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी विपक्षी दलहरुले गरेका छन् । विपक्षी गठबन्धनले केही दिनभित्रै आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको...