प्रदेश २ सरकारद्वारा सङ्घीय सरकारसँग ४ हजार थान अक्सिजन सिलिन्डर माग
जनकपुरधाम । प्रदेश २ सरकारले सङ्घीय सरकारसँग चार हजार थान अक्सिजनको सिलिन्डर माग गरेको छ । मंगलबार बसेको प्रदेश सङ्कट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई मध्य नजर...