सर्वोच्चलाई नियमित काममा फर्काउने प्रधानन्यायाधीशको प्रयास विफल
काठमाडौँ । आन्दोलनरत न्यायाधीशसँगको सहमति विपरीत सर्वोच्च अदालतलाई नियमित काममा फर्काउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको प्रयास विफल भएको छ । आफ्नो राजीनामा मागेर आन्दोलनरत १९ न्यायाधीशसँग प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको...