स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकामा प्रधानन्यायाधीशको प्रतिबद्धता
काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रतिबद्धता जनाएका छन् । कानुन दिवस, २०७८ का अवसरमा आइतबार(आज) शुभकामना सन्देश दिँदै उनले सो प्रतिबद्धता...