छिटोछरितो न्याय सम्पादन गर्न प्रधानन्यायाधीश पराजुलीको आग्रह
पाँचथर । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायाधीशले आफ्नो दायित्व पूरा गर्न छिटोछरितो न्याय सम्पादन गर्नुपर्ने बताएका छन् । सदरमुकाम फिदिममा जिल्ला अदालतको भवनको आज शिलान्यास गर्दै उनले न्याय समाजले आविष्कार गरेको...