महाभियोग सिफारिस समितिको बैठक बस्दै, छानबिन गर्न कार्यविधि र कार्यतालिका तय
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्दै छ। समितिको बैठक आज दिउँसो २ बजे बस्ने समिति सचिव लक्ष्मीप्रसाद गौतमले बताए ।...