प्रधानन्यायाधीश जबरामाथि महाअभियोग प्रस्ताव विरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगको प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । महाभियोगको प्रस्ताव असंवैधानिक भएको दावी सहित अधिवक्ताहरु डा. पुण्य...