सर्वोच्च न्यायिक अंगका प्रमुखमाथि एकपक्षीय प्रहार भयो (पूर्ण पाठसहित)
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार प्रेस विज्ञप्ति निकाल्दै न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि संवादमार्फत निकास निकाल्न आह्वान गरेका छन् । पूर्णपाठ: नेपाल बार एसोसिएसनको तर्फबाट मिति २०७८/७/२५ मा सर्वोच्च...