प्रधानमन्त्रीको आरोप-‘माओवादीले अनावश्यक हिंसा मच्चाएको थियो, कुनै गन्तव्य पनि थिएन’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले देशमा अनावश्यक ढंगले गन्तव्यविहीन हिंसा मच्याएको आरोप लगाएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै देशमा हिंसा मच्याउनुपर्ने कुनै...