प्रधानमन्त्री कप: पुलिसद्वारा लुम्बिनी ८७ रनले पराजित
भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । पुलिसले लुम्बिनीलाई ८७ रनले हराएको हो । रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा...