सरकारको कार्य प्रगति : अधिकांश लक्ष्य अधुरै, के के मा भयो प्रगति ?
सरकारले आर्थिक वर्ष २०८०/८१ का धेरै विकास लक्ष्य प्राप्त गर्न नसके पनि केही क्षेत्रमा जस्तै पुल निर्माण र अप्टिकल फाइबर विस्तारमा अपेक्षा भन्दा बढी प्रगति हासिल भएको छ।काठमाडौँ । सरकारले...