सबै सरकारी निकायका वेबसाइट एउटै ढाँचामा बनाउने तयारी
काठमाडौँ । सरकारका विभिन्न निकायले निर्माण गर्ने वेबपेजहरू एउटै स्ट्यान्डर्ड ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। सूचना तथा संचार प्रविधि मन्त्रालयले तयार गरेको टेम्पलेटलाई पछिल्लो विकसित प्रविधि प्रयोग गर्दै...