अन्तरप्रदेश परिषद वैठकको पूर्व तयारीका लागि सचिवको टोली प्रदेशमा
काठमाडौं । अन्तरप्रदेश परिषद वैठकको पूर्व तयारीका लागि सचिवहरुको नेतृत्वमा सवै प्रदेशमा टोली खटिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवहरुको नेतृत्वमा राष्ट्रिय योजना आयोगको सचिवालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय,...