जम्बुकाँध स्वास्थ्य चौकीमा हट्यो पहिरोको त्रास : पहिले बिरामी आउनै डराउँथे, अहिले ढुक्कसँग उपचार गराउँछन्
दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मात्र होइन, दुल्लु नगरपालिकाका केही वडाका बिरामीको उपचार गर्ने थलो थियो, छ- जम्बुकाँध स्वास्थ्य चौकी । वडा नम्बर ६ मा रहेको त्यो स्वास्थ्य चौकी...