अविलम्ब भौतिक र वित्तीय प्रगति प्रविष्ट गर्न २०६ गाउँपालिका तथा नगरपालिकालाई पत्र
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको गत आर्थिक वर्ष २०७६/०७७ को भौतिक र वित्तीय प्रगति प्रविष्ट गर्न पत्राचार गरेको छ । मन्त्रालयले हालसम्म इएमआईएस मा...