जागरण सभालाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल पुगेका छन्। नेकपा एमालेले आयोजना गरेको जागणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरू बुटवल गएका हुन् । राजावादीहरूलाई खबरदारी...