१० कार्तिक २०७४, शुक्रबार
कम्युनिष्ट गठबन्धन लोकतन्त्रविरुद्ध भएको हो – प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको गठबन्धन लोकतन्त्र र कांग्रेसका विरुद्ध भएको बताएका छन् । नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ...