प्रधानमन्त्री देउवाले गरे मन्त्रिमण्डल विस्तार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिमण्डल बिस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट १२ जना राज्यमन्त्री चयन गरेका छन् भने नेपाल लोकतान्त्रिक फोरमबाट तीन जना राज्यमन्त्री थपेका छन् ।...