२ र ५ नम्बर प्रदेशको चुनाव सार्ने प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव राखेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख दलहरुको बैठकमा प्रधानमन्त्री देउवाले राजपाले चुनावमा भाग लिने...