सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि
काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आब्हान गरेको बैठकमा संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, बजेट...